ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

हाम्रो बारेमा

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना २०५१ साल माघ २८ गते शनिबारका दिन स्थानिय ३१ जना महिला तथा पुरुषहरुको विशेष उपस्थिती एंव सर सल्लाहरुबाट समुदायमा विद्यमान गरीबी, अभाव, बेरोजगारी जस्ता भयावह समस्याहरुको सामूहिक रुपमा सामना गर्न समाजका सदस्यहरुलाई आफुले आर्जन गरेको आयको केही अंश नियमित रुपमा बचत गर्ने बानी बसाल्न प्रोत्साहित गरी संकलन भएको बचत रकम सदस्यहरुको आवश्यकता अनुसार सिपमुलक आय आर्जन कार्यमा बृद्धि गर्न तथा भविष्यमा आईपर्ने आर्थिक संकट...

बाँकी पढ्नुहोस्

लक्ष्मण कुमार राई

अध्यक्षको कलमबाट:

हाम्रो वेवसाईटमा यहाँहरुलाई हार्दिक स्वागत तथा सहकारी अभिवादन ।

स्थापना काल देखि आजका दिन सम्म आई पुग्दा हामीहरुको उर्जावान बनाउने, हौसला प्रदान गर्ने र निरन्तर सल्लाह, सुझाव प्रदान गरि सहयोग गर्नुहुने वेवसाईट भिजिटर्सहरु, विभिन्न संघ संस्था, शुभचिन्तक तथा शेयर सदस्यज्यूहरु प्रति हामी आभार प्रकट गर्दछौ । यहाँहरुको प्रत्यक्ष वा अप्रत्यक्ष सल्लाह, सुझाव र सहयोगहरु हाम्रो संस्थाको इतिहासमा सुनौलो अक्षरले लिपिबद्ध हुनेछ । आगामी दिनहरुमा पनि यहाँहरुको निरन्तर साथ, सहयोग र माया पाईरहने अपेक्षा गरिरहेका छौ । हामीले यहाँहरुलाई अझै गुणस्तरिय र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।

कार्यक्रम/गतिविधि

हाम्रो सेवा

रेमिटान्स
विस्तृत जानकारी
सदस्य राहत वितरण
विस्तृत जानकारी
सदस्य दुर्घटना विमा
विस्तृत जानकारी

उपलब्धीहरु