हाम्रा पुरस्कारहरु – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.बाट सञ्चालित प्रोवेशन कार्यक्रममा उत्कृष्ट नतिजा प्राप्त गरे पछि मिति २०७९ पौष महिनामा प्राप्त प्रोवेशन सक्सीड ब्राण्ड अवार्ड ।

शारदा नगरपालिका सल्यानबाट मिति २०७६।०९।२६ गते प्राप्त सम्मान पत्र ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.र सहकारी विभागको संयुक्त आयोजनामा सञ्चालित प्रोवेशन कार्यक्रममा उत्कृष्ट नतिजा प्राप्त गरेपछि मिति २०७६ साल पौष महिनामा प्राप्त प्रोवेशन सक्सीड ब्राण्ड अवार्ड ।

आन्तरिक राजश्व कार्यालय तुल्सीपुर दाङ्गबाट मिति २०७६।०८।०७ गते प्राप्त सम्मान पत्र ।


नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.र सहकारी विभागको संयुक्त आयोजनामा सञ्चालित प्रोवेशन कार्यक्रममा उत्कृष्ट नतिजा प्राप्त गरेपछि मिति २०७५ साल पौष महिनामा प्राप्त प्रोवेशन सक्सीड ब्राण्ड अवार्ड ।

राष्ट्रिय सहकारी बैंक लि.काठमाण्डौंबाट मिति २०७१।०९।२१ गते प्राप्त प्रशंसा पत्र ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.र सहकारी विभागको संयुक्त आयोजनामा सञ्चालित प्रोवेशन कार्यक्रममा उत्कृष्ट नतिजा प्राप्त गरेपछि मिति २०७४ साल पौष महिनामा प्राप्त प्रोवेशन सक्सीड ब्राण्ड अवार्ड ।

आन्तरिक राजश्व कार्यालय तुल्सीपुर दाङ्गबाट मिति २०७५।०८।०७ गते प्राप्त प्रशंसा पत्र ।


नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि घोराही दाङ्गबाट मिति २०७५।०४।३१ गते प्राप्त प्रशंसा पत्र ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.र सहकारी विभागको संयुक्त आयोजनामा सञ्चालित प्रोवेशन कार्यक्रममा उत्कृष्ट नतिजा प्राप्त गरेपछि मिति २०७३ साल पौष महिनामा प्राप्त प्रोवेशन एक्सीलेन्ट ब्राण्ड अवार्ड ।


राष्ट्रिय सहकारी संघ लि.काठमाण्डौंबाट मिति २०७१।०३।१७ गते प्राप्त उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७० ।


राष्ट्रिय सहकारी दिवस मूल आयोजक समिति घोराही दाङ्गबाट मिति २०६७।१२।२० गते प्राप्त प्रमाण पत्र ।


नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. काठमाण्डौबाट मिति २०६६।०९।०३ गते प्राप्त कदर पत्र ।