ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना २०५१ साल माघ २८ गते शनिबारका दिन स्थानिय ३१ जना महिला तथा पुरुषहरुको विशेष उपस्थिती एंव सर सल्लाहरुबाट समुदायमा विद्यमान गरीबी, अभाव, बेरोजगारी जस्ता भयावह समस्याहरुको सामूहिक रुपमा सामना गर्न समाजका सदस्यहरुलाई आफुले आर्जन गरेको आयको केही अंश नियमित रुपमा बचत गर्ने बानी बसाल्न प्रोत्साहित गरी संकलन भएको बचत रकम सदस्यहरुको आवश्यकता अनुसार सिपमुलक आय आर्जन कार्यमा बृद्धि गर्न तथा भविष्यमा आईपर्ने आर्थिक संकट...
बाँकी पढ्नुहोस्