२८ औं स्थापना दिवस २०७९ (२०७९।१०।२८) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

२८ औं स्थापना दिवस २०७९ (२०७९।१०।२८)

२८ औं स्थापना दिवस २०७९ (२०७९।१०।२८)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.सल्यानको २८औं वार्षिक उत्सव कार्यक्रम संस्थाका उपाध्यक्ष श्री सुगन्ध कुमार श्रेस्ठको अध्यक्षता तथा कर्णाली प्रदेश सभा सदस्य माननीय श्री सुरेश अधिकारी ज्यूको प्रमुख आतिथ्यता, जिल्ला सहकारी संघ लि. सल्यानका अध्यक्ष श्री केशव सिंह श्रेष्ठ, संस्थाको संस्थापक अध्यक्ष श्री ध्रुब बहादुर मल्ल ज्युको आतिथ्यतामा संस्थाका सचिव श्री सनत कुमार शर्माज्युले संस्थाको संक्षिप्त चिनारी साथै भावी योजना सहितको सम्पुर्ण शेयर सदस्यज्युहरुलाई शुभकामना दिई सम्पन्न गरियो । उक्त कार्यक्रम संस्थाका ऋण सहायक श्री श्रीकान्त राईले संचालन गर्नु भएको थियोे भने स्वागत मन्तव्य संस्थाको सन्चालक समिती सदस्य श्री राधिका शाहज्युले गर्नु भएको थियोे । सो अवसरमा संस्थाका संस्थापक सदस्यहरुमध्ये दिवङ्गत हुनु भएका शेयर सदस्यहरु र अन्य सदस्यहरुको को सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने संस्थाको नीति अनुसार जेष्ठ नागरिक सदस्यहरुलाई सम्मान गरिएको थियोे ।