हाम्रो अवलोकन तथा निरिक्षण २०७६।०५।३० – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

हाम्रो अवलोकन तथा निरिक्षण २०७६।०५।३०

हाम्रो अवलोकन तथा निरिक्षण २०७६।०५।३०

नेफस्कुन फिल्ड कार्यालय घोराही दाङ्गबाट व्यवस्थापन उपसमितिको सदस्य श्री अन्जन पौडेल, नेफ्स्कुन फिल्ड कार्यालय नेपालगञ्ज बाँकेबाट नेफ्स्कुन वरिष्ठ अधिकृत श्री दीपक प्रसाद ढुंगाना र नेफ्स्कुन फिल्ड कार्यालय घोराही दाङ्गबाट फिल्ड ईन्चार्ज श्री वेद प्रसाद भट्टराईबाट यस संस्थाको अवलोकन तथा निरिक्षण गरियो ।