सुत्केरी भेटघाट (२०८३।०५।१८)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्यद्वय राजेश बुढाथोकी (स.नं. १६२२) र घना ईश्वरी वली (स.नं. १६२१) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको प्रशासकिय सहायक बिबेश बाबु श्रेष्ठ बाट बधाई तथा शुभकामना प्रदान गरियो ।


