सुत्केरी भेटघाट कार्यक्रम (२०७७।०५।१८) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

सुत्केरी भेटघाट कार्यक्रम (२०७७।०५।१८)

 

 

 

 

यस ग्रामीण साकोसका शेयर सदस्यद्वय श्री जिमजियाङ राई (स.न.५४६) र श्री रनिता बुढाथोकी राई (स.न.१२५९) को नवजात शिशु जन्मेको उपलक्ष्यमा साकोसका संचालक समितिका अध्यक्ष श्री धिरेन्द्र कुमार शाक्यज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।