सुत्केरी भेटघाट कार्यक्रम (२०७९।११।१२)

यस ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य श्री सरस्वती बुढाथोकी (स.नं.२१७७) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको अध्यक्ष श्री धिरेन्द्र कुमार शाक्यज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।


