सुत्केरी भेटघाट कार्यक्रम २०७७।०३।०९ – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

सुत्केरी भेटघाट कार्यक्रम २०७७।०३।०९

यस ग्रामीण साकोसको शेयर सदस्य श्री केश कुमारी थापा ९ सदस्य नं.१०८२ को नवजात शिशु जन्मेको उपलक्ष्यमा साकोसका ऋण प्रमुख श्री श्रीकान्त राईले भेटघाट गरि बधाई तथा शुभकामना प्रदान गरियो ।