सुत्केरी भेटघाट कार्यक्रम (२०७८।०६।२२) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

सुत्केरी भेटघाट कार्यक्रम (२०७८।०६।२२)

यस ग्रामीण साकोसका शेयर सदस्य श्री बिन्दु शर्मा (स.नं. १३०१), को नवजात शिशु जन्मेको उपलक्ष्यमा साकोसका सचिब श्री सनत कुमार शर्माज्यू बाट बधाई तथा शुभकामना प्रदान गरियो ।