सुत्केरी भेटघाट कार्यक्रम २०७७।०२।२८ – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

सुत्केरी भेटघाट कार्यक्रम २०७७।०२।२८

यस ग्रामीण साकोसको शेयर सदस्य श्री कृष्णी खड्का (थापा)को नवजात शिशु जन्मेको उपलक्ष्यमा साकोसका सचिब श्री सनत कुमार शर्मा र प्रबन्धक श्री शान्ता राईले सुत्केरी भेटघाट गरि बधाई तथा शुभकामना प्रदान गरियो ।

यस ग्रामीण साकोसको शेयर सदस्य श्री केशव न्यौपाने र अन्जु वलीको नवजात शिशु जन्मेको उपलक्ष्यमा साकोसका सचिब श्री सनत कुमार शर्मा र प्रबन्धक श्री शान्ता राईले सुत्केरी भेटघाट गरि बधाई तथा शुभकामना प्रदान गरियो ।