सुत्केरी भेटघाट कार्यक्रम (२०८३।०८।०८)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्यद्वय डिल्लीराज रावत (स.नं. ६५२) र प्रगती गिरी (स.नं. ४७९) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको बजार प्रतिनिधि भावना बस्नेत बाट बधाई तथा शुभकामना प्रदान गरियो ।


