सुत्केरी भेटघाट कार्यक्रम (२०८३।०६।२८)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्यद्वय रोशन श्रेष्ठ (स.नं.६८६) र बिमला के.सी. श्रेष्ठ (स.नं.११४२) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको प्रशासकीय सहायक बिबेश बाबु श्रेष्ठ र बजार प्रतिनिधि जितेन्द्र बहादुर के।सी। बाट बधाई तथा शुभकामना प्रदान गरियो ।


