सुत्केरी भेटघाट कार्यक्रम (२०८३।०६।२८)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य खिम बहादुर कँवर (स.नं.२९३२) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको प्रशासकीय सहायक बिबेश बाबु श्रेष्ठ र बजार प्रतिनिधि जितेन्द्र बहादुर के.सी. बाट बधाई तथा शुभकामना प्रदान गरियो ।


