सुत्केरी भेटघाट कार्यक्रम (२०८३।०३।२६)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्यद्वय कर्ण बहादुर डाँगी (स.नं. ९९३) र भावना रावत (स.नं. २१३७) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको बजार प्रतिनिधि भावना बस्नेत बाट बधाई तथा शुभकामना प्रदान गरियो ।


