सुत्केरी भेटघाट कार्यक्रम (२०८३।०३।१४)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य सञ्जिता के.सी.(स.नं.२२३६) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको शिक्षा उपसमिति सदस्य ज्ञानु अधिकारी बाट बधाई तथा शुभकामना प्रदान गरियो ।