सुत्केरी भेटघाट कार्यक्रम (२०८३।०३।११)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्यद्वय कृष्ण बहादुर विष्ट (स.नं. २२०८) र सीता खत्री (स.नं. १९४६), शेयर सदस्य शान्ता बुढाथोकी (स.नं. २२२०) र शेयर सदस्य जिवन कला थापा भण्डारी (स.नं.२७३०)को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको प्रशासकीय सहायक बिबेश बाबु श्रेष्ठ र श्रीनगर सेवाकेन्द्रको बचत संकलक श्री सानुमाया बुढाथोकीबाट बधाई तथा शुभकामना प्रदान गरियो ।


