सुत्केरी भेटघाट कार्यक्रम (२०८२।१२।२२)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य (स.नं. १६४४) साथै श्रीनगर सेवा केन्द्रमा कार्यरत कर्मचारी सानुमाया बुढाथोकी को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको सम्पूर्ण व्यवस्थापन पक्षा बाट बधाई तथा शुभकामना प्रदान गरियो ।


