सुत्केरी भेटघाट कार्यक्रम (२०७७।०८।१५)
यस ग्रामीण साकोसका शेयर सदस्यद्वय श्री लक्ष्मण के.एम. (स.न.१४६७) र श्री लक्ष्मी बुढाथोकी के.एम. (६६८) को नवजात शिशु जन्मेको उपलक्ष्यमा साकोसका संचालक समिति अध्यक्ष श्री धिरेन्द्र कुमार शाक्यज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।