सहकारी सदस्य शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम साथै डस्टविन वितरण (२०८२।१०।२५) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

सहकारी सदस्य शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम साथै डस्टविन वितरण (२०८२।१०।२५)

सहकारी सदस्य शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम साथै डस्टविन वितरण (२०८२।१०।२५)

यस ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. बाट बालशाखा माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको सहकारी सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम मार्फत विद्यार्थीहरूलाई सहकारीको महत्व, बचत गर्ने बानीको विकास, वित्तीय अनुशासन, ऋण व्यवस्थापन तथा भविष्यमा आर्थिक रूपमा सक्षम बन्न आवश्यक आधारभूत ज्ञान प्रदान गरिएको थियो। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा सानै उमेरदेखि वित्तीय सचेतना अभिवृद्धि भई जिम्मेवार नागरिक बन्न सहयोग पुग्ने विश्वास लिइएको छ।