सदस्यहरुका लागि १ दिने फलफूल खेती सम्बन्धि तालिम(२०७९।०२।२८) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

सदस्यहरुका लागि १ दिने फलफूल खेती सम्बन्धि तालिम(२०७९।०२।२८)

सदस्यहरुका लागि १ दिने फलफूल खेती सम्बन्धि तालिम(२०७९।०२।२८)

मिति २०७९।०२।२८ गतेका दिन संस्थाका कोषाध्यक्ष श्री लक्ष्मन कुमार राईको अध्यक्षतामा संस्थामा आबद्ध फलफूल खेती व्यवसायमा संलग्न संस्थाका ८ जना शेयर सदस्यज्युहरुलाई १ दिने फलफूल खेती तालीम प्रदान गरियो । जसको सहजीकरण शारदा नगरपालिका कृषि शाखाको शाखा प्रमुख श्री प्रकाश खड्का ज्युले गर्नु भयो ।