सदस्यहरुका लागि कुखुरापालन तालिम (२०७८।१०।१२) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

सदस्यहरुका लागि कुखुरापालन तालिम (२०७८।१०।१२)

सदस्यहरुका लागि कुखुरापालन तालिम (२०७८।१०।१२)

मिति २०७८/१०/११ गतेका दिन संस्थाका अध्यक्ष श्री धिरेन्द्र कुमार शाक्यज्युको अध्यक्षतामा संस्थामा आबद्ध हुनुभएका कुखुरापालन व्यवसायमा संलग्न रहेका संस्थाका १४ जना शेयर सदस्यज्युहरुलाई १ दिने कुखुरापालन तालीम प्रदान गरियो । जसको सहजीकरण शारदा नगरपालिका पशु सेवा शाखाका नायव पशु स्वास्थ्य प्राविधिक श्री सन्जय के.सी. ज्युले गर्नु भएको थियो । उक्त कार्यक्रममा संस्थाका सचिब श्री सनत कुमार शर्माज्युले स्वागत मन्तव्य दिनुभएको थियो भने उपाध्यक्ष श्री सुगन्ध कुमार श्रेष्ठज्युको पनि उपस्थिति रहेको थियो ।