शोक तथा समवेदना व्यक्त (२०७८।०९।०१) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

शोक तथा समवेदना व्यक्त (२०७८।०९।०१)

शोक तथा समवेदना व्यक्त (२०७८।०९।०१)

यस संस्थाका शेयर सदस्य (६०७) शा.न.पा.४, सल्यान निबासी श्री प्रतिभा के.सी.को दु:खद निधनले हाम्रो संस्थालाई अपुरनिय क्षति पुर्याएको छ । दुखको यस घडिमा उहाँको दिब्य आत्माको चीर शान्तिको कामना गर्दै शोक सम्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै संस्थाको मृत्यु राहत नीति अनुसार संस्थाका उपाध्यक्ष श्री सुगन्ध कुमार श्रेष्ठज्यू बाट राहत प्रदान गरियो ।