शोक तथा समवेदना व्यक्त (२०७७।१०।०३) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

शोक तथा समवेदना व्यक्त (२०७७।१०।०३)

यस संस्थाका शेयर सदस्य (१६१६) शा.न.पा.२सल्यान निबासी श्री टोपेन्द्र बहादुर के.सी.को दु:खद निधनले हाम्रो संस्थालाई अपुरनिय क्षति पुर्याएको छ । दुखको यस घडिमा उहाँको दिब्य आत्माको चीर शान्तिको कामना गर्दै शोक सम्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै संस्थाको मृत्यु राहत नीति अनुसार संस्थाका अध्यक्ष श्री धिरेन्द्र कुमार शाक्यज्यू बाट राहत प्रदान गरियो ।