शोक तथा समवेदना व्यक्त (२०७९।१०।१३) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

शोक तथा समवेदना व्यक्त (२०७९।१०।१३)

शोक तथा समवेदना व्यक्त (२०७९।१०।१३)

यस संस्थाका शेयर सदस्य श्री सुजित सिंह थापा (स.नं.७९६) को मिति २०७९।०८।११ गतेका दिन २५ वर्षको उमेरमा दुःखद निधनले यस संस्थालाई अपुरनणिय क्षति पुर्याएको छ । दुखको यस घडिमा उहाँको दिव्य आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौ । संस्थाले प्रदान गर्ने मृत्यु राहतमा दोहोरो सुविधा नपर्ने गरी संस्थाले संस्थाका शेयर सदस्यहरुको दुर्घटना विमा गरेकोमा निज मृतकको दुर्घटना विमा वापतको रकम मृतकको मनोनित हकवाला एकाघरको बुवा श्री प्रकाश सिंह थापालाई संस्थाको मृत्यु राहत नीति अनुसार आज मिति २०७९ माघ १३ गतेका दिन संस्थाका अध्यक्ष श्री धिरेन्द्र कुमार शाक्यज्यूबाट सो वापतको रु.१,००,०००। अक्षेरुपी एक लाख राहत स्वरुप प्रदान गरियो ।