शोक तथा समवेदना व्यक्त (२०७९।०७।२३) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

शोक तथा समवेदना व्यक्त (२०७९।०७।२३)

शोक तथा समवेदना व्यक्त (२०७९।०७।२३)

यस संस्थाका शेयर सदस्य (१०३१) शा.न.पा.२, सल्यान निवासी श्री लक्षिमा देवि राईको दु:खद निधनले हाम्रो संस्थालाई अपुरनणिय क्षति पुर्याएको छ । दुखको यस घडिमा उहाँको दिव्य आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै संस्थाको मृत्यु राहत नीति अनुसार संस्थाका अध्यक्ष श्री धिरेन्द्र कुमार शक्यज्यूबाट राहत प्रदान गरियो ।