शुभकामना आदान– प्रदान कार्यक्रम (२०८३।०७।२०)

मिति २०८३।०७।२० गते शुक्रबारका दिन संस्थाका अध्यक्ष श्री लक्ष्मण कुमार राई ज्यूको अध्यक्षतामा शुभ– दिपावली, छठ पर्व २०८३ र नेपाल संवत ११४७ को अवसरमा शुभकामना आदान– प्रदान कार्यक्रम सम्पन्न गरियो ।


