शुभकामना आदान प्रदान कार्यक्रम (२०७८।०६।२२) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

शुभकामना आदान प्रदान कार्यक्रम (२०७८।०६।२२)

मिति २०७८/०६/२२ गतेका दिन संस्थाका सचिब श्री सनत कुमार शर्माको अध्यक्षता र श्री जिल्ला सहकारी संघ लि. सल्यानका अध्यक्ष श्री केशव सिंह श्रेष्ठको प्रमुख आतिथ्यतामा बिजया दशमी , शुभ दिपावली र नेपाल सम्वत ११४१ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरियो ।