१ दिने कार्याशाला गोष्ठी (२०७७।१०।१४) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

१ दिने कार्याशाला गोष्ठी (२०७७।१०।१४)

यस संस्थाको उपाध्यक्ष श्री सुगन्ध कुमार श्रेष्ठको अध्यक्षतामा मिति २०७७/१०/१४ गतेका दिन सहकारी बिकासमा संचालक तथा लेखा सुपरिवेक्षण समितिको भुमिका सम्बन्धि १दिने कार्यशाला संचालन गरि जसको सहजीकरण भूमि ब्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय बिरेन्द्रनगर सुर्खेतका रजिस्ट्रार श्री राजु बस्नेत र अधिकृत श्री खेमराज आचार्यज्युले गर्नु भयो ।