विस्तारित्र मञ्च (सहकारी सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम ) २०८०।०२।२० – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

विस्तारित्र मञ्च (सहकारी सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम ) २०८०।०२।२०

विस्तारित्र मञ्च (सहकारी सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम ) २०८०।०२।२०

मिति २०८०।०२।२० गते ब.कु.न.पा.९ जयतपानी सल्यानमा संस्थाको शिक्षा उपसमितिको संंयोजक श्री राधिका शाहको संयोजकत्वमा संस्थाका उपाध्यक्ष श्री सुगन्ध कुमार श्रेष्ठज्यूबाट बिस्तारित मंच सहकारी सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रमको दीप प्रज्वलन गरि उद्घाटन गरियो । संस्थाका शेयर सदस्यज्युहरुलाई सहकारी सदस्य शिक्षा प्रदान गर्नुको साथै संस्थाको बचत तथा ऋण नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रम संस्थाका उपाध्यक्ष श्री सुगन्ध कुमार श्रेष्ठ, सचिव श्री सनत कुमार शर्मा, कोषाध्यक्ष श्री लक्ष्मण कुमार राई, सदस्य श्री नरेश कुमार प्रधान र शिक्षा उपसमितिका सदस्यहरुको उपस्थितिमा सम्पन्न गरियो । उक्त कार्यक्रमको सहजीकरण संस्थाका सचिब श्री सनत कुमार शर्मा र प्रबन्धक श्री शान्ता राईज्युले गर्नु भयो ।