विदाई कार्यक्रम (२०८०।०४।२४) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

विदाई कार्यक्रम (२०८०।०४।२४)

विदाई कार्यक्रम (२०८०।०४।२४)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि। सल्यानको सञ्चालक समिति,लेखा सुपरीवेक्षण समिति र व्यवस्थापनका सम्पूर्ण कर्मचारीहरुको उपस्थितिका बीच संस्थाका निवर्तमान ऋण सहायक श्री श्रीकान्त राईलाई संस्थाबाट औपचारिक विदाईको कार्यक्रम सम्पन्न भएको छ । संस्थाको सभाहलमा छोटो कार्यक्रमको बिच सो समितिका पदाधिकारी एवं सदस्यज्यूहरु र सम्पूर्ण कर्मचारीहरुले निवर्तमान ऋण सहायक श्री श्रीकान्त राईलाई संस्थाको वित्त विकासमा पुर्‍याउनु भएको अतुलनीय योगदान प्रति धन्यवाद सहित सुन्दर र उज्ज्वल भविष्यको शुभकामना प्रदान गरियो ।