राष्ट्रिय सहकारी दिवस (२०८२।१२।२०)

६९ औं राष्ट्रिय सहकारी दिवस २०८२ को अवसरमा यस ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. बाट सल्यान जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरियो ।
जय सहकारी।