मृगौला पिडित राहत प्रदान (२०८३।०४।२०)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. सल्यानको सदस्य श्री अमृता कवर सिंह (स.नं. २९४२)) लाई संस्थाको क्यान्सर रोग पीडित तथा मृत्यु राहत कोष नीति २०७८ परिमार्जित २०७९ को परिच्छेद १(त) बमोजिम संस्थाका कोषाध्यक्ष श्री विरेन्द्र कुमार राई बाट मृगौला पिडित राहत स्वरुप रु.१०,०००। प्रदान गरियो ।


