मठ मन्दिर सरसफाई कार्यक्रम (२०८३।०६।२९)

आज मिति २०८३।०६।२९ गते बिहीबारका दिन यस ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि। सल्यानको आ.व.२०८३।०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार शारदा नगरपालिका–२ स्थित गणेश मन्दिर परिसर सरसफाई गरियो ।


