फलफूल खेता सम्बन्धि तालिम (२०७७।१२।२५) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

फलफूल खेता सम्बन्धि तालिम (२०७७।१२।२५)

मिति २०७७/१२/२५ गतेका दिन संस्थाका कोषाध्यक्ष श्री लक्ष्मन कुमार राईको अध्यक्षता र श्री जिल्ला सहकारी संघ सल्यानका अध्यक्ष श्री केशव सिंह श्रेष्ठको प्रमुख आतिथ्यतामा संस्थामा आबद्ध फलफूल खेती व्यवसायमा संलग्न संस्थाका १८ जना शेयर सदस्यज्युहरुलाई १ दिने फलफूल खेती तालीम प्रदान गरियो । जसको सहजीकरण शारदा नगरपालिका कृषि शाखाको शाखा प्रमुख श्री प्रकाश खड्का ज्युले गर्नु भयो ।