पुरस्कार वितरण कार्यक्रम (२०८३।०६।१८)

यस संस्थाको ३१ औं वार्षिक साधारण सभाको अवसरमा आ।ब।२०८१।२०८२ मा उत्कृष्ट हुने नियमित बचत गर्ने शेयर सदस्य , नियमित बाल बचतकर्ताहरु , नियमित बचतकर्ता, सर्वोत्कृष्ट शेयर खरिदकर्ता, असल ऋणी र उत्कृष्ट कर्मचारीलाई पुरस्कार र प्रंशसा पत्र प्रदान गरी बधाई ज्ञापन गरियो ।


