नेतृत्व क्षमता विकास तालिम (२०८० मंसिर ४ गते देखि ५ गते सम्म) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

नेतृत्व क्षमता विकास तालिम (२०८० मंसिर ४ गते देखि ५ गते सम्म)

नेतृत्व क्षमता विकास तालिम  (२०८० मंसिर ४ गते देखि ५ गते सम्म)

ग्रामीण साकोसको आयोजना र नेफ्स्कूनको प्राबिधिक सहयोगमा मिति २०८०।०८।४ र ५ गते संस्थाको संचालक समिती,लेखा सुपरीवेक्षण समिती तथा विभिन्न उपसमितीहरुलाई लक्षित गरी नेतृत्व क्षमता विकास तालिम संचालन गरिएको थियो । संस्थाका अध्यक्ष लक्ष्मण कुमार राईको अध्यक्षता र जिल्ला सहकारी संघका अध्यक्ष केशव सिंह श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा तालिम सुरु भएको थियो । उक्त तालिमको उद्घोषण प्रबन्धक शान्ता राईले, द्धिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन प्रमुख अतिथि श्री केशव सिंह श्रेष्ठज्यूबाट , स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष धिरज रावतले एंव तालिममा सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत कोमलराज अधिकारीज्यूले गर्नु भएको थियो ।