डस्टबिन हस्तान्तरण (२०८२।१०।२७)

यस संस्थाको ३१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शारदा नगरपालिका–२ स्थित भिमसेनस्थान मन्दिर र गणेशस्थान मन्दिर तथा शारदा नगरपालिका–३ स्थित शिव मन्दिरमा १–१ थान डस्टबिन वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।


