कोभिड – १९ विमा प्रदान (२०७८।०४।१५) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

कोभिड – १९ विमा प्रदान (२०७८।०४।१५)

यस संस्थाका शेयर सदस्यहरु क्रमशः श्री जित बहादुर पुन(स.न. ७४०) , श्री स्वेता श्रेष्ठ (स.न. १५३१), श्री शिव राज पान्डे (स.न.४९५ ), श्री अभिलाषा सिंह (स.न.१६७३ ), कमल भन्डारी (स.न. ४४८), श्री खडग बहादुर राना (स.न. ५५९), खिमेन्द्र कुमार शाक्य (स.न.३१८ ), श्री कल्पना देवी राई (स.न.२२१ ), बसन्ती सेजवाल (स.न.३८ ), श्री प्रकाश भन्डारी (स.न.९७२ )कोभिड १९ बाट संक्रमित भई हाल सो रोगबाट मुक्त भएको समाचार प्राप्त हुँदा हामी हर्षित भएका छौ । संस्थाले आफ्ना शेयर सदस्यहरुको जिउ ज्यानको जोखिमलाई मध्यनजर गरि मिति २०७८/०४/१५ गते कोभिड १९ को म्यादी बिमा गरिए बमोजिम NLG बिमा कम्पनीबाट बिमा वापत प्राप्त रकम जनही रु ५००००/ (पचास हजार) उहाँहरुलाई संस्थाको कार्यालयमा उपलब्ध गराईयो ।साथै बाकी बिमा दाबी गर्नु भएका सदस्यहरुको बिमा कम्पनीबाट प्राप्त भए पश्चात उपलब्ध गराउने ब्यहोरा जानकारीको लागि अनुरोध छ ।