कोभिड १९ विमा प्रदान (२०७७।१२।०८) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

कोभिड १९ विमा प्रदान (२०७७।१२।०८)

 

 

यस संस्थाका शेयर सदस्यहरु क्रमशः श्री खुम बहादुर यरी (स.न. १३६६) र श्री रमा शर्मा (स.न. ७६७) कोभिड १९ बाट संक्रमित भई हाल सो रोगबाट मुक्त भएको समाचार प्राप्त हुँदा हामी हर्षित भएका छौ । संस्थाले आफ्ना शेयर सदस्यहरुको जिउ ज्यानको जोखिमलाई मध्यनजर गरि मिति 2077/02/07 गते कोभिड १९ को म्यादी बिमा गरिए बमोजिम NLG बिमा कम्पनीबाट बिमा वापत प्राप्त रकम जनही रु ५००००/ (पचास हजार) उहाँहरुलाई संस्थाका अध्यक्ष श्री धिरेन्द्र कुमार शाक्यज्यु बाट संस्थाको कार्यालयमा उपलब्ध गराईयो ।