एक्सेस कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

एक्सेस कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला

यस संस्थाको आयोजनामा मिति २०७६।११।१६ गते एक्सेस कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालामा सिको साकोस वर्दिया, कोलिया देवदह साकोस रुपन्देही, जनउत्थान साकोस रुपन्देही, भरतपुर साकोस चितवन, ग्रामीण साकोस नवलपरासी, श्रोत परिचालन साकोस धादिङ, परोपकार साकोस पुर्वी नवलपुर, नव प्रगती साकोस नवलपुर र सहारा महिला साकोस धादिङको सहभागितामा सम्पन्न ।