३१ औं स्थापना दिवसको अवसरमा संस्थामा पहिलो कारोबार गर्नु हुने शेयर सदस्यलाई सम्मान (२०८२।१०।२८) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

३१ औं स्थापना दिवसको अवसरमा संस्थामा पहिलो कारोबार गर्नु हुने शेयर सदस्यलाई सम्मान (२०८२।१०।२८)

३१ औं स्थापना दिवसको अवसरमा संस्थामा पहिलो कारोबार गर्नु हुने शेयर सदस्यलाई सम्मान (२०८२।१०।२८)

यस संस्थाको ३१औं स्थापना दिवस २०८२ को अवसरमा आज मिति २०८२ माघ २८ गते संस्थाको केन्द्रीय कार्यालयमा पहिलो कारोबार गर्ने शेयर सदस्य श्री वेदराज अधिकारी ९स।नं। २७५० लाई संस्थाका अध्यक्ष श्री लक्ष्मण कुमार राईज्युले साथै सेवा केन्द्र श्रीनगरमा पहिलो कारोबार गर्ने शेयर सदस्य श्री तिलक बहादुर डाँगी (स.नं.१५३८) लाई बजार प्रतिनिधि भावना बस्नेतले दोसल्ला ओढाई अभिनन्दन गर्नुभयो।