३० औं स्थापना दिवस (२०८१।१०।२८) (२०८१।१०।२८) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

३० औं स्थापना दिवस (२०८१।१०।२८) (२०८१।१०।२८)

३० औं स्थापना दिवस (२०८१।१०।२८) (२०८१।१०।२८)

यस संस्थाको ३० औं स्थापना दिवस २०८१ को अवसरमा आज मिति २०८१ माघ २८ गते संस्थाको केन्द्रीय कार्यालयमा पहिलो कारोबार गर्ने शेयर सदस्यहरु पुरुष तर्फबाट शेयर सदस्य श्री खुम बहादुर विष्ट (स.नं. ६८०) र महिला तर्फबाट शेयर सदस्य श्री लिला थापा (स.नंं २३१०) लाई संस्थाका अध्यक्ष श्री लक्ष्मण कुमार राईज्युले साथै सेवा केन्द्र श्रीनगरमा पहिलो कारोबार गर्ने शेयर सदस्यहरु पुरुष तर्फबाट सेवक कुमार राई (स.नं.४०५) र महिला तर्फबाट बिना कुमारी खड्का (स.नं. २१३४) लाई क्रमश ः बचत संकलक श्री सानुमाया बुढाथोकी र बजार प्रतिनिधि भावना बस्नेतले दोसल्ला ओढाई अभिनन्दन गर्नुभयो।