२०७८।०७।२७ मा विस्तारित मञ्च (सहकारी सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

२०७८।०७।२७ मा विस्तारित मञ्च (सहकारी सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम)

२०७८।०७।२७  मा  विस्तारित मञ्च (सहकारी सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम)

यस संस्थाको शिक्षा उपसमितिको संयोजक श्री राधिका शाहको संयोजकत्वमा संस्थाका शेयर सदस्यज्युहरुलाई सहकारी सदस्य शिक्षा प्रदान गर्नुको साथै संस्थाको बचत तथा ऋण नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रम संस्थाका सचिव श्री सनत कुमार शर्मा , काेषाध्यक्ष लक्ष्मण कुमार राई ,शिक्षा उपसमितिका सदस्यहरुको उपस्थितिमा सम्पन्न गरियो । उक्त कार्यक्रमको सहजीकरण संस्थाका प्रबन्धक श्री शान्ता राईज्युले गर्नु भयो ।