हाम्रो अवलोकन तथा निरिक्षण(२०७७।१०।११)
भूमि ब्यबस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय, कर्णाली प्रदेश, सुर्खेतका रजिस्ट्रार श्री राजु बस्नेतको टोलिबाट मिति २०७७/१०/११ गतेका दिन यस संस्थाको सुक्ष्म अनुगमन गरि महत्वपूर्ण सुझावहरु दिनु भयो उक्त सुझावहरुलाई संस्थामा लागू गर्दै लग्ने प्रतिबद्धता जाहेर गर्दै रजिस्ट्रारको टोलिलाई ग्रामीण साकोसको स-परिवारको तर्फबाट धन्यवाद व्यक्त गर्दछौ ।