हाम्रो अवलोकन तथा निरिक्षण (२०८२।०१।१४) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

हाम्रो अवलोकन तथा निरिक्षण (२०८२।०१।१४)

हाम्रो अवलोकन तथा निरिक्षण (२०८२।०१।१४)

मिति २०८२ साल वैशाख १४ गतेका दिन नेफ्स्कूनको वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी ज्यू र सदस्य सेवा कार्यालय घोराही दाङ्गका प्रमुख विष्णुदत्त जोशीले संस्थाको स्थलगत अवलोकन गर्नुको साथै महत्वपूर्ण राय, सल्लाह, सुझाव दिनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।