हाम्रो अवलोकन तथा निरिक्षण (२०८१।१२।१७) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

हाम्रो अवलोकन तथा निरिक्षण (२०८१।१२।१७)

हाम्रो अवलोकन तथा निरिक्षण (२०८१।१२।१७)

आज मिति २०८१र१२र१७ गतेका दिन यस संस्थामा लमजुङ जिल्लाको कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लि। को सन्चालक समिति, लेखा सुपरीवेक्षण समिति,विभिन्न उपसमितिका सदस्यहरु, वडा सदस्य प्रतिनिधि साथै व्यवस्थापन लगाएतको टोलिहरुले अध्ययन अवलोकण गर्नुभएको थियो । उक्त अवलोकनको क्रममा ग्रामीण साकोसको प्रबन्धक श्री शान्ता राईज्युले संस्थाको पृष्ठभुमि, बित्तीय अबस्था र अन्य गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको थियो भने कालीगण्डकी साकोसको गतिबिधी र बित्तिय अबस्थाको बारेमा उक्त साकोसको प्रबन्धक श्री मनिषा बोहराले जानकारी गराउनुभएको थियो । सो क्रममा दुवै साकोसका राम्रो अभ्यासहरुको बारेमा छलफल गरिएको थियो । सो कार्यक्रमको अध्यक्षता यस संस्थाका अध्यक्ष श्री लक्षण कुमार राईले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन तथा स्वागत संस्थाको प्रबन्धक श्री शान्ता राईले गर्नुभएको थियो । सो अवसरमा कोषाध्यक्ष श्री विरेन्द्र कुमार राई सदस्यहरु क्रमशः नरेश कुमार प्रधान, निनु शाह, रमा सिंह र कञ्चन श्रेष्ठ लगायत व्यवस्थापन पक्षको सम्पुर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो ।