सुत्केरी भेटभाट कार्यक्रम (२०८०।०३।२६)
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्यद्वय श्री डम्बर थापा, स.नं.२०१९ र श्री रुपा गिरी थापा, स.नं.६३३ को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको सचिव श्री सनत कुमार शर्माज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।