सुत्केरी भेटघाट कार्यक्रम (२०८२।०१।२३) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

सुत्केरी भेटघाट कार्यक्रम (२०८२।०१।२३)

सुत्केरी भेटघाट कार्यक्रम (२०८२।०१।२३)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि।को शेयर सदस्यद्वय अनिल नगरकोटी (स.नं. १२५८) र अन्जना राना (स.नं. २३३७) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको प्रशासकीय सहायक बिबेश बाबु श्रेष्ठ बाट बधाई तथा शुभकामना प्रदान गरियो ।