सुत्केरी भेटघाट कार्यक्रम (२०८१।११।११) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

सुत्केरी भेटघाट कार्यक्रम (२०८१।११।११)

सुत्केरी भेटघाट कार्यक्रम (२०८१।११।११)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्यद्वय सन्जिव बस्नेत (स.नं. १०९१) र निलिमा श्रेष्ठ (स।नं. १०९२) को नवजात शिशु जन्मेको उपलक्ष्यमा प्रबन्धक श्री शान्ता राई बाट बधाई तथा शुभकामना प्रदान गरियो ।